च्यालेञ्जर्स अस्ति हार्नु पर्ने खेल हारेका छैनन्, २०औं खेल पनि च्यालेञ्जर्स र गुजरात कै बीच भाको थियो, त्यसमा गेल-कोहली मिलेर २१३ बनाएका थिए र गुजरात ले १९२ मात्र बनाउन सक्यो, अब आज को खेल यसको ठिक उल्टो हुनेछ, म्याक्कलम ले शतक बनाउने छन्, च्यालेञ्जर्स बाट कोहि 'अन्क्याप्ड' खेलाडी राम्रो गर्नेछ, कोहलीले आज बचाउन सक्ने छैन ( च्यालेञ्जर्सले जित्ने न्यून सम्भावना छ, तर जित्यो भने ठुलो अन्तर वा close खेल भएर मात्र जित्नेछ )
नतिजा: म्याक्कलमको कुरो गलत भएपनि आज भनेजसरी सजिलै गरी गुजरातले च्यालेञ्जर्सलाई १३४ मा धुलो पिठो पार्यो, अनि विजय लक्ष्य पनि मात्र ३ विकेट गुमाई १३.५ ओवर मै खेल सक्काइदियो, म्याक्कलमले नन्हाने पनि एयारन फिन्च ले चै ७२ रन बनाए

No comments:
Post a Comment